निजीकरणका ३ दशकः सरकारको अर्बौं जोगियो, निजी क्षेत्रको मनोवल बढ्यो

काठमाडौं । २०५० साल पुस १९ गते तत्कालिन राजा विरेन्द्रले निजीकरण ऐनलाई प्रमाणिकरण गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस सरकारले निजीकरण ऐन ल्याएको थियो । ऐन २०५० सालमा आउनुअघि ६ वटा सार्वजनिक संस्थान निजीकरण भइसकेका थिए । सरकारी लगानीमा उद्योग व्यवसाय चलाउने कल्पना पन्चायती व्यवस्थामा शुरुवात भएको थियो । तर, पञ्चायतकालमै सरकारले उद्योग … Continue reading निजीकरणका ३ दशकः सरकारको अर्बौं जोगियो, निजी क्षेत्रको मनोवल बढ्यो