रुपाकोटमा यस्तो बन्दैछ १८औं शताब्दीको जीवनशैली अनुभव गर्न पाइने ‘ओल्ड भिलेज’ (भिडियोसहित)

पोखरा । पर्यटकीय नगरी पोखरामा अर्को महत्वपूर्ण र ऐतिहासिक गन्तव्य थपिने भएको छ । पोखरालाई ‘रिसिभर सिटी’बाट ‘गिभर सिटी’ बनाउने उद्देश्यले युरोपको व्यापार-व्यवसाय छाडेर नेपाल फर्किएका पुष्प अधिकारीले १८औं शताब्दीको अनुभव गर्न पाइने पर्यटकीय गन्तव्य ‘ओल्ड भिलेज’ निर्माण थालेका हुन् । कास्कीको रुपाकोट डाँडामा ‘वर्ल्ड क्याल’को रुपाकोट रिसोर्ट सञ्चालन गरिसकेका अधिकारीले २ हजार वर्षअघिको जीवनशैलीको … Continue reading रुपाकोटमा यस्तो बन्दैछ १८औं शताब्दीको जीवनशैली अनुभव गर्न पाइने ‘ओल्ड भिलेज’ (भिडियोसहित)