रुपाकोट रिसोर्ट: जङ्गललाई मङ्गल र खरबारीलाई घरबारी बनाउने त्यो सोच

कास्की । गत वर्षको कात्तिक २९ गते बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कास्कीस्थित रुपाकोट रिसोर्ट पुगे । डेढ घण्टा रिसोर्टमा रहेका उनले त्यहाँबाट रुपा, बेगनास ताल र हिमशृङ्खला अवलोकन गरे । त्यसबेला उनले भनेका थिए ‘यहाँ आउन पाउँदा खुशी छु, असाध्यै राम्रो ठाउँ रहेछ ।’ राष्ट्रपति हमिदको भ्रमणपछि उक्त रिसोर्टले थप चर्चा कमायो । सोही … Continue reading रुपाकोट रिसोर्ट: जङ्गललाई मङ्गल र खरबारीलाई घरबारी बनाउने त्यो सोच