नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

काठमाडौं । नेपालको वित्तीय बजारमा लामो समय नाफालगायतका विभिन्न सूचकहरुमा ‘नम्बर वान’का रुपमा एकछत्र राज गरेको नविल बैंकको ताज अब खोसिने भएको छ । मर्जर तथा एक्वायर र आक्रमक बजार विस्तारका कारण एनआइसी एशिया र ग्लोबल बैंकले समेत विभिन्न सूचकहरुमा नविललाई उछिनिसकेका छन् । नविल बैंक र त्यसका सबैभन्दा ठूला लगानीकर्ता फोर्ब्सले सूचिकरण गरेका नेपालका … Continue reading नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’