कोकाकोलामा दोहोरियो एनसेल प्रकरण: ११ अर्बभन्दा धेरै कर तिर्नुपर्ने, यस्तो छ नालीबेली

काठमाडौं ।  एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने गरी सर्वाेच्च अदालतले फैसला गरेको एक वर्ष नपुग्दै अर्काे बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उस्तै प्रकारको बदमासी सार्वजनिक भएको छ । नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको साहू (स्वामित्व) फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको हो । पूँजीगत लाभकर छलीको आशंकामा … Continue reading कोकाकोलामा दोहोरियो एनसेल प्रकरण: ११ अर्बभन्दा धेरै कर तिर्नुपर्ने, यस्तो छ नालीबेली