‘मेगा मर्जर’को तयारीमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, लिखित प्रतिवद्धता आदान-प्रदान, स्वाप १ः१

काठमाडौं । निजी क्षेत्रका दुई ठूला र पुराना बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्ज भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारीमा जुटेका छन् । बैंकिङ क्षेत्रमा देखिएको तीब्र प्रतिस्पर्धाको सामना गर्न र राष्ट्र बैंकको दबाबपछि यसपटक भने यी दुई बैंक आपसमा मर्ज हुनेगरी तयारी गरिरहेको स्रोतको दाबी छ । यी दुई बैंकबीच … Continue reading ‘मेगा मर्जर’को तयारीमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, लिखित प्रतिवद्धता आदान-प्रदान, स्वाप १ः१