सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सदस्यहरुले गरे सार्वजनिक, प्रतिवेदनसहित
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफै सार्वजनिक गरेका छन् । आयोगले सरकारलाई प्रतिवेदन बुझाएको २ वर्षसम्म पनि सरकारले गुपचुप राखेको थियो । सरकारले सार्वजनिक नगरेको प्रतिवेदन सदस्यहरुले नै सार्वजनिक गरेका हुन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरुले शुक्रबार काठमाडौंमा एक … Continue reading सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सदस्यहरुले गरे सार्वजनिक, प्रतिवेदनसहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed