चन्द्र फकाउँदै शेखरले भने- बरिष्ठ उपाध्यक्ष हुँदा मलाई धेरै दुःख दिइयो, तपाईंलाई दुःख हुन दिन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यसै साता सम्पन्न निर्वाचनमा स्वत अध्यक्ष बन्ने निश्चित भएका शेखर गोल्छाले चुनावमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको टिमलाई आफ्नो टिम भन्दै भोट माग्दै हिँडे । निर्वाचनमा गोल्छाले समर्थन गरेका प्रधान हारे । गोल्छाले हराउन लागेका चन्द्र ढकालले चुनाव जिते । चुनावअघि गोल्छा र ढकालले सार्वजनिकरुपमै एकअर्काप्रति असन्तुष्टि र आक्रोश … Continue reading चन्द्र फकाउँदै शेखरले भने- बरिष्ठ उपाध्यक्ष हुँदा मलाई धेरै दुःख दिइयो, तपाईंलाई दुःख हुन दिन्न