दोस्रो ‘चण्डीराज’का रुपमा महासंघमा पशुपति मुरारकाको ‘इन्ट्री’, रोकिएला त चरम गुटबन्दी ?

काठमाडौं । लामो समयदेखि महासंघको राजनीतिका खेलाडी चण्डीराज ढकालको ‘पेवा’ जस्तै रहेको विशिष्ट सदस्यको पद यो पटक खुस्किएको छ । र, महासंघको विशिष्ट सदस्यको पद प्राप्त गर्ने भाग्यशाली व्यक्ति बनेका छन् पशुपति मुरारका । चण्डी र पशुपति दुबै महासंघका पूर्वअध्यक्ष हुन् । अर्थ क्षेत्रका विज्ञहरुलाई दिने भन्ने अवधारणाका साथ सिर्जना गरिएको विशिष्ट सदस्यको पद पूर्वअध्यक्षहरुको … Continue reading दोस्रो ‘चण्डीराज’का रुपमा महासंघमा पशुपति मुरारकाको ‘इन्ट्री’, रोकिएला त चरम गुटबन्दी ?