टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?

काठमाडौं । अहिले टिकटकमा तनहुँको ‘मानहुँकोट’ डाँडाको भिडियो भाइरल छ । क्षितिजमा उदाउँदो सूर्य र डाँडामुनीको डम्म लागेको कुहिरोको मनोरम दृश्य हेर्दै गरेका हजारौंको भीड भिडियोमा देख्न सकिन्छ । दमौली बजारलाई कुहिरोले डम्मै छोपेको छ । साथै सुर्योदय हुँदै गर्दाको सुनौलो सुर्यलाई स्वागत गर्न हिँजो (शनिबार) मात्रै १५ हजारभन्दा बढी मानिस तनहुँको यही ‘मानहुँकोट’ डाँडामा … Continue reading टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?