बैंकहरुको स्थिर र परिवर्तित ब्याजदरको फरक, घर सवारी कर्जामा कुन उपयुक्त ?

काठमाडौं । आम मानिसको चाहना, सपना र उदेश्य प्रायः आफ्नै घर र निजी सवारी साधन हुन्छ । निजी सवारी र घरको लागि बैंकबाट ऋण लिनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थामा हुने तरलताको कारण ब्याजदरमा उतारचढाव आउने गर्छ । जसले मासिक रुपमा तिनुपर्ने इएमआईमा फरक पर्ने गर्छ । नेपाल राष्ट्र बैंकले यस्ता आवधिक प्रकृतिका कर्जाको … Continue reading बैंकहरुको स्थिर र परिवर्तित ब्याजदरको फरक, घर सवारी कर्जामा कुन उपयुक्त ?