स्ट्याण्डर्ड चार्टर्डलाई ‘स्ट्याण्डर्ड’ जोगाउने चुनौती, व्यवसाय विस्तार सुस्त, लाभांश पनि इतिहासकै कम

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट लगानीकर्ताका लागि ७ प्रतिशत बोनस र ४.४८ प्रतिशत नगद गरी कूल ११.४८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गरेको लाभांश प्रस्ताव अहिलेसम्मकै सबैभन्दा कम हो । कुनै वर्ष १०५.२६ प्रतिशतसम्म लाभांश दिएको बैंकले यो पटक भने जम्मा ११.८४ प्रतिशत लाभांश दिएको छ … Continue reading स्ट्याण्डर्ड चार्टर्डलाई ‘स्ट्याण्डर्ड’ जोगाउने चुनौती, व्यवसाय विस्तार सुस्त, लाभांश पनि इतिहासकै कम