राष्ट्र बैंकलाई बैंकर्सको पत्रः यसकारण कर्जामा स्थिर ब्याजदर लागू गर्न सकिँदैन (पत्रसहित)
काठमाडौं । राष्ट्र बैंक सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी नीति निर्देशनहरु जारी गर्दा त्यसले समस्या उत्पन्न हुने गरेको छ । केन्द्रिय बैंकले केही समयअघि एकिकृत निर्देशिका २०७७ जारी गर्दै कर्जाको ब्याजदर स्थिर गर्न बैंकहरुलाई निर्देशन दियो । बैंकहरुले पूराना ग्राहकलाई समेत स्थिर व्याजदर गरिदिनु पर्ने राष्ट्र बैंकको निर्देशन छ । जारी निर्देशिकामा भनिएको छ- ‘इजाजतपत्र प्राप्त … Continue reading राष्ट्र बैंकलाई बैंकर्सको पत्रः यसकारण कर्जामा स्थिर ब्याजदर लागू गर्न सकिँदैन (पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed