राष्ट्र बैंकलाई बैंकर्सको पत्रः यसकारण कर्जामा स्थिर ब्याजदर लागू गर्न सकिँदैन (पत्रसहित)

काठमाडौं । राष्ट्र बैंक सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी नीति निर्देशनहरु जारी गर्दा त्यसले समस्या उत्पन्न हुने गरेको छ । केन्द्रिय बैंकले केही समयअघि एकिकृत निर्देशिका २०७७ जारी गर्दै कर्जाको ब्याजदर स्थिर गर्न बैंकहरुलाई निर्देशन दियो । बैंकहरुले पूराना ग्राहकलाई समेत स्थिर व्याजदर गरिदिनु पर्ने राष्ट्र बैंकको निर्देशन छ । जारी निर्देशिकामा भनिएको छ- ‘इजाजतपत्र प्राप्त … Continue reading राष्ट्र बैंकलाई बैंकर्सको पत्रः यसकारण कर्जामा स्थिर ब्याजदर लागू गर्न सकिँदैन (पत्रसहित)