कोरोनाको ‘हटस्पट’ बन्यो बैंकिङ क्षेत्र, ४.१७ % कर्मचारी कोरोनाबाट संक्रमित

काठमाडौं । बैंक तथा वित्त कम्पनीका कार्यरत ४.१७ प्रतिशत कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीले लकडाउन र निषेधाज्ञाबीच समेत ग्राहकलाई सेवा दिएका थिए । यसबीच बैंक तथा वित्त कम्पनीका कर्मचारी र तीनका परिवार गरी कुल २ हजार ९ सय ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ … Continue reading कोरोनाको ‘हटस्पट’ बन्यो बैंकिङ क्षेत्र, ४.१७ % कर्मचारी कोरोनाबाट संक्रमित