बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि ९ वटा गम्भीर आरोप लगाउँदै अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि गंभीर प्रकृतिका आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष चिरञ्जीबी चापागाईंले पदमा बाहाल रहेयता विभिन्न ९ वटा शिर्षकमा आर्थिक अनियमितता गरेका भन्दै अख्तियारमा उजुरी परेको हो । आयोगमा परेको बेनामे उजुरीमा जीवन बीमा, निर्जीबन बीमा कम्पनी दर्ता गर्दा, कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान … Continue reading बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि ९ वटा गम्भीर आरोप लगाउँदै अख्तियारमा उजुरी