प्रधानमन्त्रीज्यू, तपाईंका उद्योग राज्यमन्त्री मोतिलाल दूगडले यसरी गरे कालोबजारी

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरु नै एकपछि अर्को काण्डमा मुछिन थालेका छन् । यसअघि नै केही भ्रष्टाचार, कोही कमिशन, कोही व्यापारिक घरानासँगको मिलेमतोमा करमा घटबढ गरेर बदनामी कमाइसकेका छन् । यसैबीच उद्योगी समेत रहेका उद्योगराज्यमन्त्री मोतिलाल दुगडमाथि कालोबजारी गरेको अभियोग लागेको छ । सेञ्चुरी साल्टका नाममा उद्योगराज्यमन्त्री सञ्चालक रहेको दुगड स्पाइस एण्ड … Continue reading प्रधानमन्त्रीज्यू, तपाईंका उद्योग राज्यमन्त्री मोतिलाल दूगडले यसरी गरे कालोबजारी