युवराज सर, राजदूत भएर अमेरिका उड्नुअघि तपाईंले गरेका उपलब्धि जानकारी गराइदिनोस् न प्लिज

काठमाडौं । बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डा. युवराज खतिवडालाई शक्तिशाली राष्ट्र अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति गर्ने सिफारिस गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीका बहालवाला विशेष आर्थिक सल्लाहकार खतिवडा निवर्तमान अर्थमन्त्री पनि हुन् । २०७४ फागुन १४ गतेदेखि अर्थमन्त्री रहेका खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि २०७६ फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएर २१ फागुनमा … Continue reading युवराज सर, राजदूत भएर अमेरिका उड्नुअघि तपाईंले गरेका उपलब्धि जानकारी गराइदिनोस् न प्लिज