कर्मचारी संचय कोषमा डेढवर्षदेखि प्रमुख प्रशासकमा तुलसी गौतम कानून विपरित कार्यरत

काठमाडौं । कर्मचारी संचय कोषमा डेढवर्षदेखि अवैध रुपमा काम प्रमुख प्रशासकको रुपमा तुलसीप्रसाद गौतमले काम गरेको खुलेको छ । सरककारले गौतमलाई २०७५ सालको असोज ७ गते प्रमुख प्रशासक पदमा नियुक्ति गरेको थियो । नेपाल सरकारकार सहसचिव रहेका गौतमलाई सरकारलले कोषको प्रमुख प्रशासक बनाएको थियो । ५८ वर्षे उमेरहदको कारण गौतमले २०७६ सालको जेठ १५ गते … Continue reading कर्मचारी संचय कोषमा डेढवर्षदेखि प्रमुख प्रशासकमा तुलसी गौतम कानून विपरित कार्यरत