भाटभटेनीमा पनि महंगियो खसीको मासु, नयाँ मूल्य कति ?

काठमाडौं । बजार मूल्यभन्दा साढे ४ सय रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गर्दै आएको भाटभटेनी सुपरमार्केटले अब भने मूल्य बढाउने भएको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ हुँदा ८ सय ५० रुपैयाँ किलोमा बिक्री गरेको भाटभटेनीले अबका केही साता ८ सय ९९ र दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने … Continue reading भाटभटेनीमा पनि महंगियो खसीको मासु, नयाँ मूल्य कति ?