नबिल बैंकमा गाभिएला युनाइटेड फाइनान्स ? यसो भन्छन्- सीइओ

काठमाडौं । चौधरी ग्रुपको बैंकिङ क्षेत्रमा सबैभन्दा लगानी रहेको संस्था हो नबिल बैंक र युनाइटेड फाइनान्स । चौधरी परिवारको युनाइटेड फाइनान्समा व्यक्तिगत र संस्थागत गरेर ३६.३८ प्रतिशत सेयर स्वामित्व छ भने नबिल बैंकमा व्यक्तिगत र संस्थागत गरेर करिब २८ प्रतिशत सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एकाघर परिवार एवम् … Continue reading नबिल बैंकमा गाभिएला युनाइटेड फाइनान्स ? यसो भन्छन्- सीइओ