जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो र कसरी गरिन्छ ?: रोशन ज्ञवालीको लेख

नेपाली जीवन बीमा क्षेत्रमा सर्वाधिक चर्चा हुने अथवा सुनिने शब्द हो ‘एक्चुरी’ । एक्चुरीले मुख्यतया जीवन बीमामा प्रिमियम निर्धारण र सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्दछन् । यसरी, समयमा जीवन बीमा कम्पनीको दायित्वको मूल्यांकन (एक्चुरियल भ्यालुएसन) विगतका धेरै वर्षदेखि हुन सकेको छैन । जसका कारण कम्पनीले वार्षिक साधारणसभा नै समयमा गर्न सकेका छैनन । यो … Continue reading जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो र कसरी गरिन्छ ?: रोशन ज्ञवालीको लेख