निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?

काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले एकाघर परिवार तथा संस्थाको समान सेयर स्वामित्व भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने सिलसिलामा राष्ट्र बैंकले गत साउन १४ गते बैंकहरुलाई सम्पूर्ण संस्थापक सेयरधनीहरुको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको थियो । जसअनुसार … Continue reading निजी बैंकको सरकारीकरणः कुन बैंकमा कति छ क्रस होल्डिङ, राष्ट्र बैंकले फोर्स मर्जर गराउला ?