टिकटक प्रतिबन्ध भएको भारतमा अर्को चिनियाँ एप ‘स्न्याक’को लोकप्रियता बढ्यो, २ करोड बढी डाउनलोड

भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा तनाव उत्पन्न भएसँगै भारतले हालसम्म २२४ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाइसकेको छ । दुई देशका सैनिकहरुबीच झडप हुँदा हासम्म २० जना भारतीय सैनिकको मृत्यु भइसकेको छ । भारतले एपमा प्रतिबन्ध लगाएसँगै खासगरी अन्य सर्ट भिडियो क्याटागोरीमा नयाँ एपको बजार बिस्तारमा भने राम्रो सम्भावना देखिएको छ । यसैबीच टिकटकको … Continue reading टिकटक प्रतिबन्ध भएको भारतमा अर्को चिनियाँ एप ‘स्न्याक’को लोकप्रियता बढ्यो, २ करोड बढी डाउनलोड