यो दशैंमा नयाँ नोट साट्न नपाइने

काठमाडौं । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ । राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यो वर्षको यसपालीको दशैंमा नयाँ नोट नपाइने भएको छ । कोरोना भाइरसको संक्रमण दिनहुँ … Continue reading यो दशैंमा नयाँ नोट साट्न नपाइने