काठमाडाैंका यी ३ क्षेत्रमा पाइन्छ सबैभन्दा सस्तो जग्गा

काठमाडौं । राजधानी काठमाडौंमा सस्तो मूल्यमा घर बनाउनका लागि जग्गा खोज्दै हुनुहुन्छ ? यदी सस्तो मूल्यका जग्गा खोज्दै हुनुहुन्छ भने तपाईं चक्रपथदेखि केही भित्रसम्म पुग्नुपर्ने हुन्छ । सामान्यतयाः मानिसहरु सार्वजनिक सवारी साधनको सेवा, खानेपानी, ढल, विद्युत्को राम्रो स्थानमा भएका जग्गा खोज्छन् । हामीले पनि सोही आधारमा तोकिएका जग्गाको सरकारी मूल्यांकनका आधारमा सस्तो मूल्यमा पाइने जग्गाबारे … Continue reading काठमाडाैंका यी ३ क्षेत्रमा पाइन्छ सबैभन्दा सस्तो जग्गा