काठमाडौंमा एक तले घर बनाउँदा कति खर्च लाग्छ ?

काठमाडौं । राजधानी काठमाडौं भौगोलिक हिसाबले मात्रै होइन अनेकन सम्भावनाले भरिएको केन्द्रीय सहर हो । वरिपरी पहाडले पहरा दिइरहेको उपत्यकामा कुनै समय विशाल पोखरी थियो जुन कालान्तरमा मुलुकको सबैभन्दा ठूलो सहर बन्यो । मुलुकभरका मानिसका लागि काठमाडौं अत्यावश्यक सहर हो । विभिन्न जिल्लाबाट अध्ययनका लागि, विदेश जानेहरु हवाई जहाज चढ्नका लागि मात्रै होइन मानिसहरु सुरक्षित … Continue reading काठमाडौंमा एक तले घर बनाउँदा कति खर्च लाग्छ ?