कोरोना कहरः वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले घट्यो, कस्को घट्यो कस्को बढ्यो ?

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकहरुको नाफामा प्रत्यक्ष असर पारेको छ । आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशत अर्थात् ६ अर्ब २७ करोड रुपैयाँले घटेको हो । सामान्य अवस्था भएको भए औषतमा बैंकहरुको नाफा १५ देखि २५ प्रतिशतसम्म बढेको हुन्थ्यो । कोरोना भाइरस … Continue reading कोरोना कहरः वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले घट्यो, कस्को घट्यो कस्को बढ्यो ?