आर्थिक वर्ष ७६/७७ को नाफाबाट बैंकहरुको औसत लाभांश क्षमता ११.३२%, कस्को कति ?

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो वर्ष वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने औषत लाभांश ११.३२ प्रतिशत रहेको देखिएको छ । अहिले २७ वटा वाणिज्य बैंक संचालनमा छन् । जसमा प्रभु र कृषि विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई सेयर जारी नगरेको हुँदा यो विवरणमा उल्लेख … Continue reading आर्थिक वर्ष ७६/७७ को नाफाबाट बैंकहरुको औसत लाभांश क्षमता ११.३२%, कस्को कति ?