ट्रंक र डेडिकेटेड लाइन विवादः उद्योगी भन्छन्- समितिले कुरा सुनेन, प्राधिकरणले अत्याचार गर्यो

काठमाडौं । ट्रंक लाइन र डेडिकेटेड लाइनको विवाद समाधानका लागि सरकारले गठन गरेको समितिले सरोकारवालाको कुरै नसुनी प्रतिवेदन तयार पारेको उद्योगी व्यवसायीले टिप्पणी गरेका छन् । सरकारले ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल विवादको समस्या समाधानका लागि गत पुसमा ऊर्जा सचिवको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले विवाद समाधान गर्नेभन्दा पनि झन चर्काउने खालको सुझाव … Continue reading ट्रंक र डेडिकेटेड लाइन विवादः उद्योगी भन्छन्- समितिले कुरा सुनेन, प्राधिकरणले अत्याचार गर्यो