ट्रंक र डेडिकेटेड लाइनको विवाद समाधानको जिम्मा विद्युत नियमन आयोगलाई

काठमाडौं । सरकारले ट्रंक र डेडिकेटेड लाइनको विवाद समस्या समाधानको जिम्मा विद्युत नियमन आयोगलाई दिएको छ । यसअघि ट्रंक तथा डेडिकेटेड लाइन सम्बन्धी विवाद समाधानका लागि गठन गरेको समितिको प्रतिवेदन मन्त्रिपरिषदले स्वीकृत गरेको थियो । सरकारले गठन गरेको समितिले विद्युत नियमन आयोगलाई यसको जिम्मेवारी दिने उल्लेख गरेको थियो । मन्त्रिपरिषदले समितिको प्रतिवेदन स्वीकृत गरेसँगै समितिले … Continue reading ट्रंक र डेडिकेटेड लाइनको विवाद समाधानको जिम्मा विद्युत नियमन आयोगलाई