प्रोत्साहित मर्जरमा नजाने लघुवित्तलाई राष्ट्र बैंकले नामै तोकेर मर्जमा जान निर्देशन दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा जान निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन/परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ । ‘एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध … Continue reading प्रोत्साहित मर्जरमा नजाने लघुवित्तलाई राष्ट्र बैंकले नामै तोकेर मर्जमा जान निर्देशन दिने