चुनावको मिति सार्ने निर्णयमा चन्द्र ढकालको असहमति, चण्डीको उदण्डता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सार्ने निर्णयमा एसोसिएट उपाध्यक्षसमेत रहेका बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले असहमति जनाएका छन् । महासंघले बिहीबार दिउँसो पूर्वअध्यक्षहरुसमेतलाई बोलाएर पदाधिकारी बैठक गरेको थियो । चण्डीराज ढकाल बाहेकका पूर्वअध्यक्षहरुले सभासम्मेलन गर्न सरकारले लगाएको रोकलाई सम्मान गर्दै केही समयका लागि चुनाव स्थगित गर्न सुझाव दिएका थिए । पूर्वअध्यक्षहरुको रायको … Continue reading चुनावको मिति सार्ने निर्णयमा चन्द्र ढकालको असहमति, चण्डीको उदण्डता