उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सर्यो, लकडाउन पूर्णरुपमा खुलेको १५ दिनमा निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेपनि केही क्षेत्रमा बन्देज कायमै राखेको छ । जसमा २५ जनाभन्दा बढी भेला हुन पाइँदैन । महासंघले निर्वाचन गर्ने अनुमति दिनको लागि सरकारसँग माग गरेको थियो । गत सोमबारको मन्त्रिपरिषदको बैठकले लकडाउन हटाउने निर्णय … Continue reading उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति सर्यो, लकडाउन पूर्णरुपमा खुलेको १५ दिनमा निर्वाचन हुने