नेपाल पर्यटन बोर्डले गरेन लेखापरीक्षण, टिम्स कार्ड वापतको ५ करोड भ्याट उठेन

नेपाल पर्यटन बोर्डले आव २०७४/७५ को लेखापरीक्षण नगरेको पाइएको छ । देशभित्र पर्यटनको प्रबद्र्धन गर्नका लागि स्थापना भएको बोर्डले नै कानून अनुसार सम्पन्न गर्नुपर्ने लेखापरीक्षण नगरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । ‘पटक–पटक पत्राचार गर्दा समेत लेखापरीक्षण नगरेको र वित्तीय विवरण तथा कारोवारको लेखा पेश नगरेको पाइएको छ, से्रस्ता कागजात पेश गरी लेखापरीक्षण नगराउने जिम्मेवार … Continue reading नेपाल पर्यटन बोर्डले गरेन लेखापरीक्षण, टिम्स कार्ड वापतको ५ करोड भ्याट उठेन