व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे

काठमाडौं । एक सय वर्ष पुरानो र प्रतिष्ठित मानिएको व्यापारिक घराना ज्योति ग्रुपमा सम्पत्तिको विषयलाई लिएर उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ । परिवारभित्रै मिल्नुपर्ने सम्पत्ति बाँडफाँडको विवाद प्रहरीकहाँ पुगेर छताछुल्ल भएको छ । अहिले ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति छन् भने उनका भाई डा. रुप ज्योति उपाध्यक्ष छन् । अमेरिकाको हाडर्वर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका … Continue reading व्यावसायिक घराना ज्योति परिवारमा सम्पत्तिको लफडा, भतिजाविरुद्व रुप ज्योतिले प्रहरी गुहारे