शेखर गोल्छालाई चन्द्र ढकालको प्रश्नः स्वत अध्यक्ष बनाउने प्रस्तावको मर्मलाई अहिले कसले मार्दैछ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले वरिष्ठ उपाध्यक्ष शेरख गोल्छालाई वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने प्रस्तावको मर्म कसले मार्दैछ भन्दै प्रश्न गरेका छन् । मंगलबार महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले भने, ‘स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? … Continue reading शेखर गोल्छालाई चन्द्र ढकालको प्रश्नः स्वत अध्यक्ष बनाउने प्रस्तावको मर्मलाई अहिले कसले मार्दैछ ?