लकडाउनले समस्यामा परेका ऋणीलाई कारबाही गर्ने बैंकलाई श्राप लाग्छः पर्शुराम कुँवर

आगामी मौद्रिक नीतिमा सबै क्षेत्रको अपेक्षा धेरै छ । सबै समस्याको समाधान राष्ट्र बैंकले मात्रै दिन सक्ने पनि होइन । तर राष्ट्र बैंकबाट बैंक र ऋणी दुबैलाई बचाउने माद्रिक नीति ल्याउछौं भन्ने आश्वशन बेलाबेलामा आइरहेको छ । लकडाउनले गर्दा साना तथा मझौला उद्योगी र पर्यटन उद्योगीहरुलाई अन्य क्षेत्रलाई भन्दा अलि बढी असर परेको छ । … Continue reading लकडाउनले समस्यामा परेका ऋणीलाई कारबाही गर्ने बैंकलाई श्राप लाग्छः पर्शुराम कुँवर