चण्डीराज ढकालविरुद्धको खेद प्रस्तावले बैधानिकता पायो, यस्ता छन् २ माइन्यूट

काठमाडौं । एक साताअघि बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले पदाधिकारी बैठकले त्यसअघि गरेका सम्पूर्ण निर्णयको अनुमोदन गर्यो । पदाधिकारी बैठकले साउन २५ र २६ गते निर्वाचनको मिति तोक्नेदेखि आफ्नै संस्थाका पूर्वअध्यक्ष चण्डीराज ढकाल विरुद्ध खेद प्रस्ताव पारित गरेको थियो । पदाधिकारी बैठकले गरेका सम्पूर्ण निर्णय कार्यसमिति बैठकले अनुमोदन गरेसँगै बैधानिकरुपमा इतिहासमै पहिलोपटक आफ्नै … Continue reading चण्डीराज ढकालविरुद्धको खेद प्रस्तावले बैधानिकता पायो, यस्ता छन् २ माइन्यूट