निजी क्षेत्रमा अख्तियार छिर्यो भने के हुन्छ ?

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारको अनुगमन तथा छानबिन गर्न दिनेगरी अख्तियार ऐनको संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । अख्तियार भन्नेबित्तिकै लोकमानको तस्बिर र उनले मच्चाएको आतंक आम नेपालीको आँखामा झल्झली आउँछ । फलस्वरुपः अख्तियार ऐनमा गरिएको संशोधन प्रस्तावले यतिबेला निजी क्षेत्र आतंकित भएको छ । अख्तियार … Continue reading निजी क्षेत्रमा अख्तियार छिर्यो भने के हुन्छ ?