अख्तियार विधेयकः यी हुन् निजी क्षेत्रले आपत्ति जनाएका मूख्य बुँदा

कठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संसोधन विधेयक २०७६ मा राखिएको निजी क्षेत्रलाई पनि अख्तियारले हेर्न पाउने विषय निकै आलोचित भएको छ । निजी क्षेत्रका संघ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर विधेयकमा भएको निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न सक्ने व्यवस्थालाई हटाउन माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुँदागतरुपमा … Continue reading अख्तियार विधेयकः यी हुन् निजी क्षेत्रले आपत्ति जनाएका मूख्य बुँदा