एनआइसी एसिया लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन ?

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आज (असार १० गते) देखि साधारण सेयर (आईपीओ) खुला गरेको छ । ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर खुला गरेको छ । प्रति कित्ता एक सय रुपैयाँका दरले साधारण सेयर बिक्री खुला गरेको हो । उक्त कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम … Continue reading एनआइसी एसिया लघुवित्तको आईपीओ खुला, कति दिने आवेदन ?