अख्तियारले भूमिव्यवस्था मन्त्रालयलाई भन्यो- तत्काल जग्गाको कित्ताकाट गर्न देऊ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जग्गा खण्डीकरण नियनत्रणका सम्बन्धमा यसअघि भए गरेका निर्णयको पुनरावलोक गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनमा जग्गाको कित्ताकाट रोक्का गरी खण्डीकरण नियन्त्रण गर्ने सम्बन्धमा भए गरेका निर्णयमा आवश्यक पुनरावलोकन गरी कित्ताकाट खुल्ला गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउन भनिएको छ । भूमिको वर्गीकरण, समुचित उपयोग … Continue reading अख्तियारले भूमिव्यवस्था मन्त्रालयलाई भन्यो- तत्काल जग्गाको कित्ताकाट गर्न देऊ