ऋणीलाई सहयोग नगरे बैंक पनि डुब्छन्ः इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे

कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले लकडाउन गरेका कारण देशको अर्थतन्त्र तहसनहस भएको छ । लकडाउनको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ । नेपाल राष्ट्र बैंकले ऋणीहरुको ब्याज २ प्रतिशतले घटाइसकेको छ भने ऋणको सावाँब्याजको किस्ता असार मसान्तसम्म सारिदिएको छ । थप राहत कसरी दिन सकिन्छ भनेर राष्ट्र बैंकले क्षेत्रगतरुपमा अध्ययन गरेर प्रतिवेदन पनि तयार … Continue reading ऋणीलाई सहयोग नगरे बैंक पनि डुब्छन्ः इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे