नम्बर वानको बिरासत जोगाउन इन्भेष्टमेन्ट बैंक बिग मर्जरमा जाने, छिट्टै खबर सुनाउँछौं: सीइओ पाण्डे

कठमाडौं । लामो समयसम्म नम्बर वान बैंकको फाइट नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकको मात्रै हुन्थ्यो । कुनै सूचकमा नविल बैंक फस्ट हुन्थ्यो त कुनै सूचकमा इन्भेष्टमेन्ट बैंक । कसैले असल बैंकको उदाहारण दिनुपर्यो भने नविल, इन्भेष्टमेन्टकै दिन्थे । तर, अहिले अवस्था फेरिएको छ । बिग मर्जर (वाणिज्य बैंकबीचकको मर्जर)सँगै आक्रमक बजार विस्तार गरेर विभिन्न … Continue reading नम्बर वानको बिरासत जोगाउन इन्भेष्टमेन्ट बैंक बिग मर्जरमा जाने, छिट्टै खबर सुनाउँछौं: सीइओ पाण्डे