अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको मानमर्दन गरेको भन्दै विशिष्ट सदस्यसमेत रहेका पूर्वअध्यक्ष चण्डीराज ढकल विरुद्ध खेद प्रस्ताव पारित भएको छ । गत शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए । प्रधानले दर्ता गराएके खेद प्रस्तावलाई बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायतले … Continue reading अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित