अर्थमन्त्री खतिवडाले गुमाएको अन्तिम अवसर

अर्थमन्त्री डा.युवराज खतिवडाले बहुमतको सरकारका साथमा लगातार तीनवटा वार्षिक बजेट प्रस्तुत गर्ने सौभाग्य पाए । महेश आचार्यपछि प्रधानमन्त्रीको बलियो सहयोग र समर्थनमा बजेट प्रस्तुत गर्न पाउने भाग्यमानी अर्थमन्त्री पनि उनीमात्रै हुन् । यसबीचमा डा. खतिवडाबारे तीनथरी मानिसका निम्न तीनखाले बुझाइ थिएः पहिलो, अर्थमन्त्रालय सम्हाल्नासाथ उनले निकै चमत्कार गर्लान् र आफ्नो राजनीतिक उचाइलाई चुनौती देलान् भनेर … Continue reading अर्थमन्त्री खतिवडाले गुमाएको अन्तिम अवसर