यस्ता छन् गणतन्त्रपछिका १४ बजेट, महत्वाकांक्षी कार्यक्रम कार्यान्वयनमै समस्या

काठमाडौं । तानाशाही राजतन्त्रात्मक शासन व्यवस्थाप्रति जनताहरुको व्यापक असन्तुष्टि थियो । उता माओवादीको जनयुद्ध पनि उत्कर्षमा पुगेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट धोका खाएपछि कांग्रेस र एमालेलगायतका राजनीतिक दलहरु पनि गणतन्त्रको पक्षमा वकालत गर्न थालेका थिए । माथि उल्लेखति घटनाहरुको एकिकृत रुप हो,- ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन । जनआन्दोलन सफल भयो । मुलुकमा गणतन्त्र … Continue reading यस्ता छन् गणतन्त्रपछिका १४ बजेट, महत्वाकांक्षी कार्यक्रम कार्यान्वयनमै समस्या