चण्डीराज ढकाल भन्छन्- भवानी राणाले आफ्नो हैसियत बिर्सिइन्, अब म चुप लागेर बस्दिन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघ अध्यक्ष भवानी राणाले आफ्नो हैसियत बिर्सिएको आरोप लगाएका छन् । महासंघको साधारणसभाको मिति तोक्न आफूहरुले गरेको लिखित प्रस्तावलाई केही पूर्वअध्यक्ष र स्वार्थी व्यक्तिहरुका कारण बेवास्ता गर्दै महासंघको विधानको खिल्ली उडाएको ढकालले आरोप लगाए । ‘भवानी राणालाई मैले महासंघको साधारण सदस्यमा प्रवेश गराएर अध्यक्ष पनि … Continue reading चण्डीराज ढकाल भन्छन्- भवानी राणाले आफ्नो हैसियत बिर्सिइन्, अब म चुप लागेर बस्दिन