सामूहिक आवासः सुन्दर घरहरूका कुरुप कथा, बिनोद चौधरीदेखि इच्छाराज तामाङले यसरी ठगे

समाजका हुनेखाने बसोबास गर्ने ‘अपार्टमेन्ट’ र सामूहिक आवासका आफ्नै दुःख छन् । यस्ता कोलोनीहरूमा आवास विकासकर्ताको ज्यादै मनपरी चल्छ, सरकारी निकायले नियमन गर्दैन । सुन्दर घरहरूका कुरुप कथा । ललितपुर बाग्डोलस्थित काठमाडौं रेसिडेन्सी अपार्टमेन्ट । २०५९ सालको कुरा हो, कलंकीका सुबोध प्याकुरेल बागडोलस्थित ‘काठमाडौं रेसिडेन्सी अपार्टमेन्ट’ मा सर्न फ्ल्याटको चाबी लिन जाँदा अपार्टमेन्ट कम्पनीका कर्मचारीले … Continue reading सामूहिक आवासः सुन्दर घरहरूका कुरुप कथा, बिनोद चौधरीदेखि इच्छाराज तामाङले यसरी ठगे