बैंकिङ क्षेत्रबाट एक जनाले पनि रोजगारी गुमाउनु पर्ने अवस्था आउन दिँदैनौंः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र  बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको असर देखाएर बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी तथा कामदार हटाउन नहुने बताएका छन् । कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेका कारण र राष्ट्र  बैंकले बैंकहरुलाई कोरोना प्रभावितलाई राहत दिएका कारण नाफामा असर पर्ने भन्दै केही बैंक तथा वित्तीय संस्थाहरुले धमाधम कर्मचारी हटाइरहेका … Continue reading बैंकिङ क्षेत्रबाट एक जनाले पनि रोजगारी गुमाउनु पर्ने अवस्था आउन दिँदैनौंः गभर्नर अधिकारी